×
Lagani
Lagani Shiksha gif
खल्तीले ल्यायो रिफर एण्ड अर्न अफर , रिफर गरेर ५००० सम्म कमाउन सकिने



विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले रिफर एण्ड अर्न अफर लिएर आएको छ।

यस अफरअन्तर्गत ‘खल्ती एप’मा भएको आफ्नो  ‘रिफरल लिंक ’आफ्ना साथीभाई, इष्टमित्र या चिने जानेका जो कोहीलाई  शेयर गरि ५००० सम्म कमाउन सकिने कम्पनीले जनाएको छ। यस अफरमा तपाईको रिफरल लिंक प्रयोग गरि  नयाँ प्रयोगकर्ताले खाता खोलेमा र केवाईसी भेरिफाइ गर्दा रिफर गर्ने प्रयोगकर्ताले २ चरणमा रु २५सम्म कमाउन सक्ने जनाएको छ।

Lagani Shiksha gif
sharehubapk खल्तीले ल्यायो रिफर एण्ड अर्न अफर , रिफर गरेर ५००० सम्म कमाउन सकिने

यसरी यस अफरमा सहभागी भई तपाईंले रू ५०००  सम्म कमाउन सक्ने कम्पनीले जनाएको छ । यति मात्र हैन   तपाईंले रिफर गर्नुभएको  प्रयोगकर्ताले पनि यसै प्रकार मा रू. २५ कमाउन सक्ने छन् ।

अफरमा कसरी भाग लिने ?
तपाईंले सजिलै तल बताइएको तरिका अनुसार Refer and Earn गर्न सक्नुहुन्छ

१) Khalti app को Home Screen मा जानुहोस्।
२) Featured services मा रहेको “Refer and earn” Icon मा ट्याप गर्नुहोस्।
३) “Share Referral” मा ट्याप गर्नुहोस्।

४) अब तपाईंले जो कोहीलाई पनि कुनै पनि messaging app जस्तै Whatsapp, Viber, Messenger, SMS मार्फत् आफ्नो referral link share गर्न सक्नुहुनेछ।

Khalti Refer and earn को बोनस कसरी प्राप्त गर्ने ?
तपाईंले सेयर गर्नु भएको लिंक बाट signup गर्दा तपाईंले र सो व्यक्तिले स्वतः आफ्नो Khalti account मा रु ५ प्राप्त हुनेछ भने, सोहि व्यक्तिले signup गरेको सात दिन भित्र KYC verifyगर्दा दुबैले थप रु २० प्राप्त गर्नुहुनेछ।

T & C (नियमहरु)
१) यस कार्यक्रममा सहभागी हुनकालागि तपाईले आफ्नो referral link परिवार र साथीभाइलाई Whatsapp, Viber, Messenger, SMS वा अन्य कुनै मेसेजिङ प्लेटफर्म प्रयोग गरी सेयर गर्नुपर्नेछ।

२) तपाईंको referral link प्रयोग गरि नयाँ प्रयोगकर्ताले signup र KYC verify गर्नु पर्नेछ।
3) प्रत्येक साइनअपमा referrer and referee दुबैले रु. ५ प्राप्त गर्नेछन् भने KYC प्रमाणित गर्दा रु. २० प्राप्त गर्नेछन्।
४) Signup गरेको सात दिन भित्र गरिएको KYC Verification मात्र रु. २० बोनस प्राप्त हुनेछ।

5 )यदि तपाईं app sharing option जस्तै Share It, Xenderआदि मार्फत share गरिएका एपहरू मार्फत साइन अप गर्दै हुनुहुन्छ भने तपाईंले बोनस प्राप्त गर्नुहुने छैन।

५) तपाईंले यो अफर अनुसार अधिकतम रु. ५००० सम्म प्राप्त गर्न सक्नुहुनेछ।
६) यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा Khalti को निर्णय अन्तिम हुनेछ।
७)यस Offer का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।

८) यदि रिफर गर्ने लिंकमा केहि परिवर्तन भइ signup गरिमा त्यो लिंक बाट गरिएको signup मान्य हुने छैन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस