×
Lagani
Lagani Shiksha gif
२९७ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका।



बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

Lagani Shiksha gif
sharehubapk २९७ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका।

आयोगद्वारा तोकिएको म्याद भित्र दाखिल नभएको वा तोकिए बमोजिमको न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिए बमोजिमको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।. दरखास्त फाराम आयोगको Website: ppsc.bagamati.gov.np बाट Download गरी आवश्यक विवरण भरी तोकिएको कागजात सहित साधारण रेकर्ड फाइलको आवरण पृष्ठमा विज्ञापन नम्बर, तह, पद, सेवा, समूह, उपसमूह, समावेशी समूह र उम्मेदवारको नाम, थर तथा सम्पर्क नम्बर समेत उल्लेख गरी आवश्यक कागजात सहित दरखास्त बुझाउनु पर्नेछ ।

bagmati 1 २९७ जानाको लागि सरकारी जागिर खुल्यो , यस्ता छन योग्यता र आवेदन दिने तरिका।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
TILAK KHADKA
Guest
TILAK KHADKA
December 28, 2021 1:29 pm

अनलाइन अावेदन दिन नमिल्ने हाे ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस