×
Lagani
Lagani Shiksha gif
राष्ट्रियसभामा महान्यायधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदन पेश हुने



काठमाडौं, ३१ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

 

Lagani Shiksha gif
sharehubapk राष्ट्रियसभामा महान्यायधिवक्ता कार्यालयको बार्षिक प्रतिवेदन पेश हुने

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुदैँछ ।

 

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायधिवक्ताको कार्यालयको आर्थिक बर्ष २०८१ ८२को बार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस