×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्काशन गर्दै इस्टर्न हाइड्रोपावर , बोर्डसंग माग्यो अनुमति



इस्टर्न हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको अनुमति माग्दै गत मंसिर २४ गते आवेदन दिएको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्काशन गर्दै इस्टर्न हाइड्रोपावर , बोर्डसंग माग्यो अनुमति

बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउनेछ। आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४।१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस