×
Lagani
Lagani Shiksha gif
काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, नेप्से बन्द



काठमाडौं उपत्यकामा चैत्र ४ गते, बुधबार घोडे जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ।

यस निर्णय अनुसार उपत्यकाका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र सार्वजनिक सेवा प्रवाह गरिरहेका सम्पूर्ण निकायहरूले बिदा पाँउछन्। सरकारले सार्वजनिक बिदाको घोषणा गरेका कारण कार्यालय सञ्चालन कार्य प्रभावित हुनेछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि सार्वजनिक बिदाको अवसरमा घोषणा गरेको छ। नेप्सेले चैत्र ४ गते बुधबार कारोबार बन्द रहने जानकारी दिएको छ।

Lagani Shiksha gif
sharehubapk काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, नेप्से बन्द

यसअघिको कारोबार चैत्र ३ गते मंगलबार सम्पन्न भएको थियो। नेप्सेले चैत्र ५ गते बिहीबार बिहान ११ बजेबाट नियमित कारोबार पुनः सुरु गर्ने जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस