×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री ओलीले संसदमा भने, ‘मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ’



काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको अन्तराष्ट्रिय छबि उचोँ भएको बताएका छन् ।

 

Lagani Shiksha gif
sharehubapk प्रधानमन्त्री ओलीले संसदमा भने, ‘मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ’

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सम्मेलनमा नेपालले नेतृत्व गर्न सक्ने बिषय स्थापित भएको पनि दावी गरेका छन् ।

 

‘नेपाल अति कम बिकसित मुलुकवाट स्तोरन्नोती गराउन अन्तराष्ट्रिय सहयोग आउनेमा म विश्वस्त रहेको छु’ उनले भने । विकाससिल देशको पक्षमा नेपालले पैरवी गरेको पनि उनले जनाएका छन् ।   

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस