×
Lagani
Lagani Shiksha gif
एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै



काठमाडौं, चैत्र ०८ । एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । 

साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

Lagani Shiksha gif
sharehubapk एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै

सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुनेछ ।  सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस