PMLI 562 1 SWBBL 1065 2.1 GFCL 1051.1 6 NIMBPO 176.9 -1.1 SHINE 473 -1.8 KMCDB 1027.8 -11.1 GRDBL 743 5 EBLD86 1040 -2 BHPL 655.1 -12.7 SBCF 9 -0.2 MNBBL 395.8 -0.8 NFS 1350 -43 NBL 292.2 1.2 NABIL 594 3 JSLBB 1513.9 38.9 NHDL 570 0 PRSF 9.54 -0.11 SLBBL 958.9 -4.2 SIGS2 10.05 0 KSY 9.22 -0.19 SJCL 326 -3.7 SAEF 11.22 0.17 SMB 1809 4 CHL 353 0.4 TVCL 461 1 RLFL 625 6.9 NRIC 803 -5 MHNL 265.5 -0.5 ALICL 714.5 -1.2 MMKJL 543.6 9.6 ILI 483.5 -2.5 AVYAN 909 -6 UMHL 308 -4 NIL 912 8 SBL 345 -8.1 UPPER 214.2 -1.8 UNHPL 266 0 VLUCL 588 -1.9 NMFBS 1435 1 NABBC 631 -12
×
एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै



काठमाडौं, चैत्र ०८ । एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । 

साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुनेछ ।  सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस