×
Lagani
Lagani Shiksha gif
रु.१४ मा आइफोन दिदै आइएमई पे , यस्तो छ तरिका।



आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।

‘रु.१४ मा आइफोन १४’ नामक योे अफर आज जेठ १८ गतेदेखि असार ३० गतेसम्म डेढ महिनासम्म चल्नेछ।  यस अफरमा ग्राहकले आइएमई पेको ‘रु.१४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन्। यो गेम ग्राहकले जतिपटक पनि रु. १४ तिरेर खेल्न पाउने छन्।

Lagani Shiksha gif
sharehubapk रु.१४ मा आइफोन दिदै आइएमई पे , यस्तो छ तरिका।

आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आइएमई पेमा फिर्ता हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस