×
Lagani
Lagani Shiksha gif
एचआईडीसीएलले गर्‍याे सेयरधनीलाई लाभांश दिने घोषणा



हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको १५ कात्तिकमा बसेको बैठकले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।  कम्पनीले चुक्ता पुँजीको आठ प्रतिशतले हुन आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशतका दरले हुन आउने सात करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश खर्च गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk एचआईडीसीएलले गर्‍याे सेयरधनीलाई लाभांश दिने घोषणा
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस