×
Lagani
Lagani Shiksha gif
धर्नामा बसेका वकिलमाथि जुत्ता प्रहार



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।

आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि बुधबार सर्वाेच्च अदालत जबरा आउने भएपछि सर्वाेच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।

Lagani Shiksha gif
sharehubapk धर्नामा बसेका वकिलमाथि जुत्ता प्रहार

कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई अभियान्ता बताउने तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् ।

जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
parmeshwor bastakoti
Guest
parmeshwor bastakoti
December 7, 2022 10:36 pm

बिकृती बिसगंती बिरुद्द साहसी कदम उठाउनु भयको मा तारा जी लाइ धेरै धेरै धन्यबाद छ ।



ताजा समाचार
लोकप्रिय
सिफारिस