NICAD8283 1125 -19 CHL 313.7 -1.2 DOLTI 406 -5 BFC 387 -4 FMDBL 670.1 15.1 NRIC 682.6 -4.9 SBCF 7.8 0.02 BBC 3700 -28.9 SABSL 940 53 HATHY 832 -3 GHL 149.3 -0.7 RHPL 265.9 -1.1 NUBL 676 15.9 PRVU 139 -1 MSHL 640 18 BHPL 544 -9 KPCL 413.3 8.5 NICAD85/86 1035 -5 NBL 203 -0.5 SHLB 1745.7 158.7 BNHC 520 0 GBIME 176 -2 AKPL 165 -2.1 NICSF 8.75 -0.05 MCHL 369.5 -3.5 SGHC 321 -0.9 SGIC 529 -5.9 PFL 647.1 -20.9 SIKLES 517.9 7.9 AHPC 162 -3 PHCL 288 -4.5 HURJA 280 -6 MANDU 967.9 -57.1 NICA 360.1 2.1 NICL 826 -14.9 CGH 790 3 RADHI 232 -3 LLBS 1145 72.9 CHCL 437 2.7 TAMOR 375.9 6.9
×
७ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउँदै समृद्धि फाइनान्स



समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर १ मंसिरदेखि बिक्रीमा आउने भएको छ ।

कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो । यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँका लागि बोलपत्र पेस गर्नुपर्नेछ । अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र १५ मंसिर बैंकिङ समयसम्म पेस गर्न सकिनेछ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौ नक्सालस्थित कार्यालय, बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, न्युरोड (पोखरा), बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय (हेटौँडा) र शाखाहरु पुतलीसडक, रायणगढ, पोखरा, बुटवल, बनेपा, इटहरी र जनकपुरमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस