×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेकाे छ ।

मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस