×
Lagani
Lagani Shiksha gif
सर्वसाधारणले समेत खरिद गर्न मिल्ने सांग्रिलाको संस्थापक सेयर बिक्रीमा



सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन् ।  sangriयसअघि विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

Lagani Shiksha gif
sharehubapk सर्वसाधारणले समेत खरिद गर्न मिल्ने सांग्रिलाको संस्थापक सेयर बिक्रीमा

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस