×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



प्रि-ओपन सेसनमा नेप्से सूचक १.८९ अंकले बढेको छ ।

यससँगै सूचक १८६०.३९ विन्दुमा आएको छ । ८ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको १९ सय ६९ कित्ता सेयर कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

कुल ३१ वटा कारोबार भएको छ । यस सेसनमा १२ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस