×
Lagani
Lagani Shiksha gif
चर्चामा प्रचण्डको ६२ हजारको ज्याकेट !



चुनाव नजिकिदै गर्दा प्रचण्डको जाकेट सामाजिक संजालमा भाइरल भएको छ।

हेर्दा समान्य देखिने ज्याकेट एकाएक किन चर्चामा आयो होला भन्ने सबैको चासो रहेको छ। उनले गोर्खा जादा प्रयोग गरेको ज्याकेट कैलास ब्राण्डको मोन्ट अल्ट्रालाइट वाटर-रेपेलेन्ट डाउन मेन हो। कैलास एक आरोहण पोशाक र उपकरण कम्पनी हो, जुन २००३ मा चीनमा स्थापना भएको थियो, जुन चीनमा सबैभन्दा नवीन र प्राविधिक आउटडोर कम्पनीको रूपमा व्यापक रूपमा मान्यता प्राप्त छ।

Lagani Shiksha gif
sharehubapk चर्चामा प्रचण्डको ६२ हजारको ज्याकेट !

उक्त ज्याकेट चर्चामा आउनुको कारण हो ज्याकेट को मूल्य । कम्पनीको आधिकारिक वेवसाइट अनुसार उक्त ज्याकेटको मूल्य रु ६२ हजार ७ सय १७ रुपैयाँ ८२ पैसा रहेको छ। उनको तस्बिर शेयर गर्दै एकजनाले लेखेका छन् ” उहाँ सर्बहाराको नेता गरिब दुखिको मुक्तिदाता!उहाँको लवाइ-खवाइ अति नै सामान्य छ गान्धी जि को जस्तो! उहाँको बिरोध गर्ने जति जम्मै पस्चगामी,सामान्ती,दलाल हुन् !

आधिकारिक मूल्य ६२ हजार भएतापनि प्रचण्डले खरिद गरेको अथवा कसैले उफ्हार दिएको भन्ने चाहिँ एकिन भएको छैन।

 

Screenshot 2022 10 31 125905 चर्चामा प्रचण्डको ६२ हजारको ज्याकेट !

 

नोट : यस अघि मूल्य अर्कै भएकोमा अहिले सच्चाएका छौ। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस