×
Lagani
Lagani Shiksha gif
हिमालयन पावर पार्टनरको ५ लाख कित्ता सेयर बिक्रीमा



उषा इन्भेष्टमेन्ट प्रालीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ४ लाख ९५ हजार कित्ता सेयर बिक्रि गर्न लागेको छ ।

कम्पनीले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको छ । विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत अन्तर्गत सेयर विक्री गर्न लागेको स्पष्ट पारेको छ।

Lagani Shiksha gif
sharehubapk हिमालयन पावर पार्टनरको ५ लाख कित्ता सेयर बिक्रीमा

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस