×
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो



प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढेको छ ।

यससँगै सूचक १८६६.५३ विन्दुमा पुगेको छ । बिहीबार बिहान ११ बजेसम्म ५२ हजार ९९८ रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

दुईवटा कम्पनीकोे मूल्यमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस