×
Lagani
Lagani Shiksha gif
कुमारी बैंकको २ लाख कित्ता शेयर विक्रीमा



कुमारी बैंकले दुइ  लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

बैंकले सुचना जारि गर्दै संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।उक्त शेयर खरीद गर्न इच्छुक उक्त कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।

Lagani Shiksha gif
sharehubapk कुमारी बैंकको २ लाख कित्ता शेयर विक्रीमा

शेयरको मूल्य भने विक्रेताले तोके बमोजिम हुनेछ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ  ।

1635291222 कुमारी बैंकको २ लाख कित्ता शेयर विक्रीमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस