×
Nepse Bajar Messenger Channel
निफ्राको लाभांश घोषणा, शेयरधनी निराश ।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट करसहित ४.२१० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस