×
Lagani
Lagani Shiksha gif
सनराइज म्युचुअल फन्डले पठाउन थाल्यो लाभांश



सनराइज म्युचुअल फन्डले इकाइधनीको खातामा लाभांश पठाउन थालेको छ ।

फन्डले गत वर्षको कमाइबाट करसहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोही लाभांश बिहीबारदेखि इकाइधनीको खातामा पठाउन थालेको हो । म्युचुअल फन्डले इकाइधनीहरूलाई कुल १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने छ ।

Lagani Shiksha gif
sharehubapk सनराइज म्युचुअल फन्डले पठाउन थाल्यो लाभांश

इकाइ धितो राखेर कर्जा लिएका इकाइधनीले धने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउ छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस