×
Lagani
Lagani Shiksha gif
गरिमा विकास बैंकमा रोजगारीको अवसर



गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।

बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

Lagani Shiksha gif

इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

garima bank vacancy ad गरिमा विकास बैंकमा रोजगारीको अवसर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस