×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ ।

साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४.२९ अंक घटेर १९७३.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१२ अंक बढेर १९७४.१३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२२ अंक घटेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस