×
Lagani
Lagani Shiksha gif
सामान्य बढ्यो नेप्से , कारोबार रकम भने १ अर्बमै सिमित।



सेयर बजारमा आज सामान्य सुधार भएको छ ।

साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो । आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ ।

Lagani Shiksha gif
sharehubapk सामान्य बढ्यो नेप्से , कारोबार रकम भने १ अर्बमै सिमित।

आज होटल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाईफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।  रु रु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो स्टकको मूल्य ८९ रुपैयाँ ५० पैसा बढेर ९८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत बढेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस