×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावाट।

Stock market electronic board with alot of numbers



प्रि-ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ ।

यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  १७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावाट।

७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस