नेपाल बैंक लिमिटेडले आर्थिक यस बर्षको लागि लाभांश घोसणा गरेको छ।
बैंकले १४ प्रतिसत बोनस शेयर र कर कर समेत गरि ३ प्रतिसत नगत गरि कुल १७ प्रतिसत लाभांश घोसणा गरेको हो। यो लाभांश राष्ट्र बैंक बाट स्वीकृत भएपछी कम्पनीको साधारण सभाबाट पारित गरि शेयर धनीलाई वितरण गरिने छ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted












