MLBLD89 1100.1 5.1 MSLB 1280 61 GBILD86/87 985 4 NIMB 157 1 DDBL 753.1 35 NABILD87 1038 -2 NMFBS 1330 34 DHPL 193.7 -5.2 LLBS 1145 72.9 LEMF 9.5 -0.19 JFL 510 -6 MSHL 640 18 PMHPL 227.9 -0.1 PCBL 194 -1.9 SAPDBL 323 -4 BHL 318.5 -6.5 EDBL 388 -6.7 GUFL 693 -15 NMB 179.6 1.5 GMFIL 387 -9 KBSH 1059.5 -15.5 RBCL 13271 -79 NICGF2 8.22 0.52 ILBS 1378 38 KDBY 8.7 0.11 SMJC 363 2 ADBL 241.1 -2.9 PBLD87 985 6.5 NBL 203 -0.5 FOWAD 1261 51 SFEF 7.71 -0.14 LUK 8.33 -0.34 SPHL 465 -2 GHL 149.3 -0.7 SJLIC 406 -8 AHPC 162 -3 PROFL 336.9 -1.1 MAKAR 370 -3.9 BFC 387 -4 RADHI 232 -3
×
श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको  छ ।

कम्पनीले साउन ४ गते देखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख  हुन आउने सेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

१ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस