×
Lagani
Lagani Shiksha gif
अपर तामाकोसीले १० अर्ब ५९ करोडको हकप्रद सेयर निष्कासन गर्ने



राष्ट्रिय गौरवको आयोजना अपर तामाकोसीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बिहीबार (असार ३० गते) बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन  गर्ने निर्णय गरेको हो ।  बैठकले यो प्रस्ताव स्वीकृतीका लागि १४औं वार्षिक साधारणसभामा पेस गर्ने निर्णयसमेत गरेको छ । हाल अपर तामाकोसीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ ।

हकप्रद सेयरपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस