×
Lagani
Lagani Shiksha gif
ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा बुक क्लोज मिति तय



ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि २० असारमा बुक क्लोज गर्ने भएको छ ।

१९ असारसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

Lagani Shiksha gif
sharehubapk ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा बुक क्लोज मिति तय

ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस