×
Lagani
Lagani Shiksha gif
शेयर बजारमा हरियाली , कारोबार रकम भने डेढ अर्बमै सिमित



दसैंपछि पहिलो दिनको सेयर बजार बढेको छ । आज नेप्से परिसूचक साढे १७ अंक बढेको हो। सूचक दोहोरो अंकले बढ्दा कारोबार  रकम भने घटेको छ । आज  मात्र  १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ। २१८ कम्पनीको ४७ लाख ६० हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ  भने सबै भन्दा बढी ८ करोड ३२ लाख रुपैयाँको  खरिदबिक्री  नबिल बैंकको   रहेको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएको छ ।

Lagani Shiksha gif
sharehubapk शेयर बजारमा हरियाली , कारोबार रकम भने डेढ अर्बमै सिमित

चन्द्रागिरी हिल्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.९७ प्रतिशत बढेको छ भने  सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ।

Screenshot 2021 10 17 160716 शेयर बजारमा हरियाली , कारोबार रकम भने डेढ अर्बमै सिमित

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस