आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ।
सरकारले जारी गरेको आर्थिक अद्यादेशमा एक वर्षभन्दा कम अवधिमा शेयर कारोबार भई लाभ लिएका लगानीकर्ताहरुमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।
यसअघि दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए भने हाल दीर्घकालीन लगानीकर्तालाइ ५ प्रतिसत र अल्पकालीन लगानीकर्तालाई ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted














