×
Lagani
Lagani Shiksha gif
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८४ पैसा रहेको छ ।

Lagani Shiksha gif

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५० पैसा र बिक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

money exchange rate 1 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस