×
Lagani
Lagani Shiksha gif
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ ।

Lagani Shiksha gif

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ ।money exchange 1 यस्तो छ आजको विदेशी मुद्राको विनिमय दरकतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस