नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई ५ लाख ७० हजार कित्ता शेयर जारी अनुमति दिएको हो।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ।कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। बोर्डले १ बजारबको ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले सार्वजनिक रुपमा आफ्नो शेयरधनीहरुमा हकप्रद आधारमा खरिदआव्हान गरेको शेयर बिक्री बन्द भएको मितिले बढीमा १५ कार्यदिन भित्र शेयरहरुको बाँडफाँड गरी सोको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नेछ ।
स्रोतको अनुसार अब अर्को हप्ता भित्रमा प्रक्रिया पूरा गरेर कम्पनीले शेयर निष्कासन गर्ने छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted







