SMATA 875 -16 NICLBSL 705.5 -7.5 NIBLSTF 8.68 0 GFCL 1051.1 6 LICN 1995.9 -27.1 SEF 9.51 -0.24 MMKJL 543.6 9.6 NMB50 10.3 0.05 MHNL 265.5 -0.5 MBLD2085 1085 6.5 BGWT 934.9 -21.1 NLICL 606 -4 MFIL 768 48 PHCL 465.1 -9.9 KSBBLD87 1093.4 18.4 NIBD2082 1099 0 SRBLD83 1065 -10 PMLI 562 1 SGHC 393.6 0.1 RFPL 532 11.1 CHL 353 0.4 SFEF 9.29 0.22 NICL 990.2 -4.8 HDL 1423.1 49.1 NICGF 10.56 -0.28 NBLD85 1025 0 MEL 292 2 NIL 912 8 HBLD83 1056.3 0.3 EBLD85 1105 5 MLBS 1532.3 -86.7 SBD87 1048 11.9 SNLI 585.1 -0.9 HURJA 220 -4.6 PPCL 262 -5.2 GRDBL 743 5 RMF1 9.15 -0.1 PRVU 248 -10 JBLB 1534 -3 LSL 253.5 -5.5
×
ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ?



नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ ।

मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नाै अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ । ऋणीहरूले विभिन्न २७ बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिएको राष्ट्र बैंंकले जनाएको छ । पुनर्कर्जामध्ये बाग्मती प्रदेशमा ४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.३८ प्रतिशत वितरण भएको छ ।

यसैगरी क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन क्षेत्रका लागि करिब ५२ प्रतिशत पुनर्कर्जा प्रदान गरिएको छ । यस्तै जलविद्युतका लागि २० प्रतिशत र उत्पादनमूलक साढे १६ प्रतिशत गएको र शिक्षाका लागि ७ प्रतिशत कर्जा वितरण गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोभिड-१९ बाट प्रभावित उत्पादनमूलक उद्योगहरूका लागि राष्ट्र बैंकले पुनर्कर्जा दिएको हो । पुनरकर्जाको व्याजदर साधारणको ५ प्रतिशत र विशेषको ३ प्रतिशत रहेको छ । Refinance for the month of Mangsir2078 page 001 scaled ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ? Refinance for the month of Mangsir2078 page 002 scaled ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ? Refinance for the month of Mangsir2078 page 003 scaled ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ? Refinance for the month of Mangsir2078 page 004 scaled ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ? Refinance for the month of Mangsir2078 page 005 scaled ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस