×
Lagani
Lagani Shiksha gif
श्रृजनशील लघुवित्तले आईपीओ जारी गर्ने, विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त



श्रृजनशील लघुवित्तले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।

संस्थाले शेयर विक्री प्रवन्धमा बिहीबार सनराइज क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले ३ करोड३७ लाख २ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयर जारी गर्ने छ।

Lagani Shiksha gif

लघुवित्त र क्यापिटलका वीच बिहीवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्

सिराहको गोलबजारमा मुख्य कार्यालय रहेको लघुवित्तले निकट भविष्यमैा शेयर जारी गर्ने तयारी गरेको छ।

facebook sharing button
twitter sharing button
sharethis sharing button

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस