×
Lagani
Lagani Shiksha gif
विद्यालयमै पुगेर बालबालिकालाई कोरोनाको खाेप लगाइने , समय र मिति जान्नुहोस।



कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ ।

महाेत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशाेरकिशाेरीलाई ७-११ पुसमा खाेल लगाइने भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि माेर्डना खाेप आइसकेकाे उनले जनाए ।

Lagani Shiksha gif
sharehubapk विद्यालयमै पुगेर बालबालिकालाई कोरोनाको खाेप लगाइने , समय र मिति जान्नुहोस।

६-११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।  जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा  भने १४-१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खाेप लगाइने छ ।

खाेप लगाउन छुटेका तथा दाेस्राे मात्रा लगाउन बाँकीले पनि खाेप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको  झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन्।

IMG 20211218 WA0000 विद्यालयमै पुगेर बालबालिकालाई कोरोनाको खाेप लगाइने , समय र मिति जान्नुहोस।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस