×
Lagani
Lagani Shiksha gif
नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार



नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मा कारोबार भएको थियो । आज फाइनान्स र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर १४.९९ ले बढेको छ भने बुन्गल हाइड्रोको शेयर १०.५० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनसीसी डिभेन्चर २०८६ को शेयर ७.१६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड १० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस