×
Lagani
Lagani Shiksha gif
६ सय मतगणना गर्दा उपसभापतिमा कसले कति मत पाए?



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले २५८ मतसहित अग्रता बनाउँदा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्काले बराबरी मत पाएका छन्।

बुधबार सानेपामा जारी उपसभापतिको मतगणना अनुसार ६ सय मत गन्दा विजयकुमार गच्छदारले २४६, पूर्णबहादुर खड्का :२४६,  डा.चन्द्र भण्डारी :२१५,  धनराज गुरुङ :२५८ मत पाएका छन् ।  दई जना उपसभापतिका लागि ७ जना चुनावी मैदानमा छन् ।

Lagani Shiksha gif
sharehubapk ६ सय मतगणना गर्दा उपसभापतिमा कसले कति मत पाए?
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस