×
दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा



नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ । मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन् ।

यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो । congress 1 दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा congress 5 दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा congress 4 दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस