×
Lagani
Lagani Shiksha gif
कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु)



नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन् । देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको छ । फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका छन् ।

Lagani Shiksha gif
sharehubapk कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु)

कांग्रेसको १३४ आगामी केन्द्रीय कार्यसमिति सदस्यका लागि अहिले मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ ।congress 3 1 1.jpg 4 1 कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु) congress 4 .jpg 4 कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु) congress 11 .jpg 3 कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु) congress 9 1 2.jpg 4 2 कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु) congress 13 .jpg 3 कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु) congress 15 .jpg 1 कांग्रेस महाधिवेशनमा पत्रकारको ‘क्यामेरा डाउन’ (तस्वीरहरु)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस