×
Lagani
Lagani Shiksha gif
ईश्वरी न्यौपाने राज्य व्यवस्था समिति सभापतिमा निर्बिराेध निर्वाचित



काठमाडौं, १० भदौं । ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्बिराेध निर्वाचित भएकी छिन् ।

 

Lagani Shiksha gif
sharehubapk ईश्वरी न्यौपाने राज्य व्यवस्था समिति सभापतिमा निर्बिराेध निर्वाचित

नेपाली कांग्रेसले उनलाई सभापतिमा उठाउने निर्णय लिए पछि संसदीय सुनुवाइ समितिबाट राजीनामा दिए लगत्तै राज्य ब्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी उनी बिरूद्द अरू कसैले उम्मेदवारी दर्ता नगरे पछि निर्बिराेध निर्वाचित भएकी हुन् ।

 

 

उनको प्रस्तावकमा साेही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा तथा समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए। समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस