×
Lagani
Lagani Shiksha gif
नेकपा एसमा बिद्रोही एकता अभियान समाहित



काठमाडौं, ६ भदौं । नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ। 

शुक्रबार नेकपा (एकीकृत समाजवादी) को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो।

Lagani Shiksha gif
sharehubapk नेकपा एसमा बिद्रोही एकता अभियान समाहित

 

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गरे भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गरेका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस