×
मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको दोस्रो कारोबार दिन सोमवार पनि मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएदेखिनै कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य सोमवार १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । हिजो १६४४.८० मा अन्तिम कारोबार भएको थियो भने आज १६७७ मा कारोबार खुलेको थियो भने हाल सम्म १० प्रतिसत बढेर १८०९ .२० पुगेको छ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १८ हजार ६४३  कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । त्यस्तै आज हालसम्म कम्पनीको ३७० कित्ता शेयर खरिद बिक्रि भएको छ।   Screenshot 2021 11 22 121133 मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस