×
Lagani
Lagani Shiksha gif
६० मिलियन डलर वर्ल्ड बैंकको ऋण स्वीकृत गर्ने सरकारको निर्णय



सरकारले विद्युत मर्मत र प्रसारण क्षेमताको विस्तारका लागि भन्दै वर्ल्ड बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु बधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

Lagani Shiksha gif
sharehubapk ६० मिलियन डलर वर्ल्ड बैंकको ऋण स्वीकृत गर्ने सरकारको निर्णय

सरकारले राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस