HDL 1423.1 49.1 MKJC 467.9 -1 MATRI 1405 -8 PRVU 248 -10 SAMAJ 3321.1 1.1 HPPL 316.3 -3.6 USHEC 523 -7 UHEWA 476 -11 NTC 980.1 -2.4 CYCL 1540 -7 NICSF 9.5 0.25 PBD84 1065 1.7 SADBL 419 -1 BGWT 934.9 -21.1 DHPL 242 1 IHL 499 -1 NIBLSTF 8.68 0 SHINE 473 -1.8 SAEF 11.22 0.17 HATHY 1322 13 SMJC 574 -6 CORBL 958.8 -10.2 ENL 1102 -18 VLUCL 588 -1.9 GMFBS 1512.1 -16.9 MFIL 768 48 MEL 292 2 MNBBL 395.8 -0.8 CIZBD86 1060 -10 HLBSL 1010 -10 RHPL 364 -5.2 LVF2 9 0 NIBLGF 9.1 0.38 NICA 452 -13 SBI 482.9 -6 HHL 439 -3.2 MBLD2085 1085 6.5 TSHL 909 -11 SNMAPO 190 0 GIBF1 9.69 0.1
×
चितवन–२ मा रविलाई दोब्बर बढी मतको अग्रता



प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले दोब्बर मतको अग्रता बनाएका छन् ।

मतगणनाको पछिल्लो मत परिणाम अनुसार लामिछानेले ६ हजार ५६८ मत प्राप्त गरेका छन् । भने एमालेका रामप्रसाद न्यौपानले दुई हजार ८६१ मतसहित उनलाई पछ्याईरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले दुई हजार ६७८ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा छन् ।ताजा मतपरिणाम हेर्नको लागि यहाँ क्लिक गर्नु होला।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस