×
Lagani
Lagani Shiksha gif
आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तिय संस्था खुल्ला रहने ( सुचना सहित )



सरकाले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ।

नेपाल सरकारले सार्वजनिक बिदा दिएको भएतापनि राष्ट्र बैंकले बैंकहरूलाई गद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ। बिहान १० बजे देखि दिउसो १:३० बजे सम्म बैंकका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो।

Lagani Shiksha gif

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हिजोबसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो । वि.सं. २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

सुचना : 

63e9a0af67bc3 आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तिय संस्था खुल्ला रहने ( सुचना सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस