SHL 512 -4.5 PBD84 1065 1.7 TAMOR 482.9 -2.1 KKHC 260 -2 NIL 912 8 AKPL 248.5 -2.5 MKCL 1497 -26 GIBF1 9.69 0.1 NBLD87 1020 -8 RMF2 9.21 -0.13 CFCL 647 27.1 NBL 292.2 1.2 NICGF2 8.78 -0.02 HEI 648 -10 HPPL 316.3 -3.6 SFEF 9.29 0.22 SHLB 1886.9 1.9 GMFIL 623 1 BHDC 583 5.4 ICFC 823.9 74.9 NBF3 9.04 0.17 DHPL 242 1 DDBL 916.2 3.1 BHPL 655.1 -12.7 MFLD85 1050 -20 MDB 630 -3.8 SNMAPO 190 0 KSBBL 448 -3 USHEC 523 -7 NICAD8283 1169.8 86.8 GBBL 447 -6 H8020 10.2 -0.05 NFS 1350 -43 NIBLGF 9.1 0.38 SRLI 443.1 -4.9 FMDBL 758 -0.1 HRL 861 -4 AVYAN 909 -6 CHL 353 0.4 API 289.5 2.5
×
अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा



संखुवासभा । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए ।

नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले बताए । “अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उनले बताए ।

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस