GMFIL 623 1 SAMAJ 3321.1 1.1 WNLB 2650 -80 GBBL 447 -6 SMATA 875 -16 MEL 292 2 MDB 630 -3.8 KBSH 2386 -9 RURU 740 -9.8 USHL 783.2 -13.7 NBL 292.2 1.2 MND84/85 1030 2 HEIP 381.8 20.8 GBILD86/87 1030 4 RBCLPO 12300 88 SSHL 215 0.8 GBLBS 738 -10 NIL 912 8 IHL 499 -1 PMLI 562 1 OHL 925 -9 API 289.5 2.5 HDL 1423.1 49.1 SFEF 9.29 0.22 KKHC 260 -2 MATRI 1405 -8 SAHAS 505 28 RHGCL 388 0 JSLBB 1513.9 38.9 TVCL 461 1 SWBBL 1065 2.1 TAMOR 482.9 -2.1 MANDU 885 -14 CHL 353 0.4 NIFRA 280 -5 SCB 691.1 3.6 PPL 461 -2.5 NHDL 570 0 NICD83/84 1062 -19 RAWA 889 29
×
विश्वफुटबलका महान खेलाडी पेलेको निधन



विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीवार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।

अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले  किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए । पेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका छन् । पेलेले सन्  १९५८, १९६२ र १९७० को विश्वकप उपाधी ब्राजिललाई जिताएका थिए   ।

पेलेकी छोरी केलि नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको जनाएकी हुन् । पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस