FOWAD 1479 0 NESDO 2229 -18 CIT 2195 0 CHCL 568.9 -8.1 EHPL 840 7.9 TVCL 461 1 SHIVM 599 -8 SMJC 574 -6 LSL 253.5 -5.5 GRDBL 743 5 ACLBSL 1035 0 USLB 1467 -2.9 CBBL 980 1 DORDI 429 -3.3 LBLD86 1081 -0.2 UNL 48870 -930 ILI 483.5 -2.5 HRL 861 -4 RURU 740 -9.8 NRIC 803 -5 AKJCL 209 -3 UPPER 214.2 -1.8 SMPDA 910 -1 SIGS2 10.05 0 SNMAPO 190 0 ALBSL 1040 -4 CGH 909 -5 SMHL 613.1 -4 SMH 1064.8 5.9 MBLD2085 1085 6.5 GVL 538.5 -22 HATHY 1322 13 CCBD88 1123.1 6.1 PPCL 262 -5.2 UPCL 262.2 -2.7 PBLD87 1028 -2 BARUN 379 -6.1 RHPL 364 -5.2 API 289.5 2.5 JBBL 351 -3.1
×
भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको मृत्यु , कहिँ तपाईको घरमा त् छैन ?



उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ ।

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ । बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनिको वेबसाइट अनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका विरामीको उपचार गर्न दिइन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस